पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने ः वाम–लोकतान्त्रिक गठबन्धन

पाल्पा २१ कार्तिक । पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले रिब्दीकोट र  रैनादेवी छहरामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेको भन्दै तिनीहरुको उचित … Continue reading पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने ः वाम–लोकतान्त्रिक गठबन्धन